2002-01-26 - incident - Banke district २०५८-१०-१३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-03459 अभिलेखालय सि. नं.: NCA-03459

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.427
  • अ. नं.174
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:8
  • टोलको नाम:पेनारी
  • पीडित विवरण
  • पीडितको नाम:रामप्रसाद पोखरेल
  • जन्म मिति:
  • साल:2027
  • महिना:01
  • गते:31
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:बसपार्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोल:बसपार्क
  • लिङ्ग:पुरुष
  • थर:पोखरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामबजार सुधार समिति बसपार्क
  • पद:कार्यालय सचिव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी जिल्ला समिति सदस्य
  • बाबुको नामस्व. वेदनिधि पोखरेल
  • आमाको नाम:मुक्तिमाया पोखरेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रकला सुवेदी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कोहलपुर बजार क्षेत्रमा
  • मिति 2058-10-15
  • पुनस्थापित भएको भए मिति2058-11-15
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-13
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:शमसेरगंज सशस्त्र प्रहरी गण
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-10-14
  • जानकारी दिने व्यक्तिको नाम:रमेश स्वाँर
  • पद
  • क्यापटेन
  • कार्यालय
  • चिसापानी व्यारेक
  • उनको भनाइहामीले ल्याएर हत्या गर्यो। मान्छे छैन फोटो लैजाने भए लैजा भन्यो। फोटो माग्दा घरमा पठाइदिन्छु भन्यो।
  • कोहलपुर गाविस-३ का माओवादी कार्यकर्ता रामप्रसाद पोखरेललाई माओवादीको आरोपमा ०५८ माघ १३ गते बिहान ८ गते बाँके महादेवपुरी गाविस-८ पेनारीबाट सशस्त्र प्रहरी शम्सेरगंजका प्रहरीले गिरफ्तार गरे। पोखरेललाई हक हप्तासम्म शम्सेरगंज प्रहरी कार्यालयमा राखेपछि चिसापानीका आर्मी व्यारेकका क्याप्टन रमेश स्वारले बुझेर लगे।राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयलाई तिर्न राखेको ५ लाख २०५९ चैतको अन्तिम हप्ता व्यारेकका क्याप्टन रमेश स्वारले घरमा आइ लुटेर लगेको चन्द्रकलाको भनाइ छ। बैंकको लोन तिर्न राखेको पैसा सेनाले लगेको उनले बताइन। घरमा पटक पटक यस बाहेक अन्य २ लाख ५० हजार नगद र १२ तोला सुन समेत सेनाले लगेको आरोप घर परिवारले लगाएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री