2002-01-25 - incident - Dadeldhura district २०५८-१०-१२ - घटना - डडेलधुरा जिल्ला
Archive ref no: NCA-03446 अभिलेखालय सि. नं.: NCA-03446
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.727
- अ. नं.7
- घटना भएको जिल्ला:डडेलधुरा
- गाविस:आलिताल
- वार्ड नं.:5
- टोलको नाम:सुनखोला
- पीडित विवरण
- पीडितको नाम:शिवबहादुर साउद
- जन्म मिति:
- साल:2008
- महिना:02
- गते:04
- उमेर:50
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:आलिताल
- वार्ड नं.:5
- टोल:सुनखोला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:साउद
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, समर्थक
- बाबुको नामजहरसिह साउद
- आमाको नाम:पानमती देवि साउद
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गंगादेवि साउद
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-12
- समय:01:30:00 AM
- घटनास्थल
- जिल्ला:डडेलधुरा
- गाविस:आलिताल
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आलीताल गाविस-५ गोदाम
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आलिताल गाविस ५ का ५० वर्षीय शिवबहादुर राउतको २०५८ माघ १२ गते राति हतियारसहित समूहमा आएका माओवादी कार्यकर्ताहरुले सुराकीको आरोपमा धारिलो हतियार प्रयोग गरी यातना दिएपछि उनको हत्या गरेका थिए। उनी नेपाली काङ्ग्रेस साधारण सदस्य थिए।