2002-01-24 - incident - Panchthar district २०५८-१०-११ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-03434 अभिलेखालय सि. नं.: NCA-03434

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7261
  • अ. नं.4
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:पञ्चमी
  • वार्ड नं.:1
  • टोलको नाम:गोपेटार
  • पीडित विवरण
  • पीडितको नाम:राम बहादुर कार्की (बिमल)
  • जन्म मिति:
  • साल:2035
  • महिना:10
  • गते:29
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:केरावारी
  • वार्ड नं.:9
  • टोल:देवीकोडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामकृष्णबहादुर कार्की
  • आमाको नाम:विष्णुकुमारी कार्की
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मन्जु कार्की
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-11
  • समय:00:00:04 AM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:पञ्चमी
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केरावारी गाविस ९ निवासी नेकपा माओवादीका कार्यकर्ता २३ वर्षीय रामबहादुर कार्की (विमल)को २०५८ माघ ११ गते पाँचथरको गोपेटार प्रहरी चौकीमा आक्रमण गर्ने क्रममा प्रहरीको ग्रिनेड लागी कम्मरको घाइते भएका थिए। पीडितको कम्मर मुनीको भाग नचल्ने अवस्थामा छ। पीडीत हाल माओवादीको जिल्ला कार्यालयका सहइन्चार्ज पदमा कार्यरत छन्। पीडित वैशाखी टेकेर हिड्ने गर्छन। पीडित राष्ट्रिय अपाङ्ग महासंघका क्षेत्रीय समिती सदस्य तथा जनक्रान्तिका अपाङ तथा घाइते योद्धा सङ्घका सदस्य समेत छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री