2002-01-24 - incident - Gorkha district २०५८-१०-११ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-03425 अभिलेखालय सि. नं.: NCA-03425
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5196
- अ. नं.73
- घटना भएको जिल्ला:गोरखा
- गाविस:ताकुकोट
- वार्ड नं.:4
- टोलको नाम:बाँकोट
- पीडित विवरण
- पीडितको नाम:सुशीला दाहाल (कोपिला)
- जन्म मिति:
- साल:2039
- महिना:03
- गते:24
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:केरावारी
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:दाहाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी निकट अनेमसंघ क्रान्तिकारीका जिल्ला सदस्य
- बाबुको नामचुडामणि दाहाल
- आमाको नाम:देउमाया दाहाल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रवि खनाल
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:ताकुकोट
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केरावारी गाविस-३ निवासी नेकपा माओवादी निकट अनेमसंघ क्रान्तिकारीका जिल्ला सदस्य १९ वर्षीय सुशीला दाहाल (कोपिला)लाई माओवादी भएको आरोपमा ०५८ माघ ११ गते नेपाली सेनाले तार्कुकोट गाविस-४ को बाँकोटबाट गिरफ्तार गरी गोली हानी हत्या गरेको थियो।