2002-01-24 - incident - Dadeldhura district २०५८-१०-११ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-03421 अभिलेखालय सि. नं.: NCA-03421

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.638
  • अ. नं.4
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:1
  • टोलको नाम:पन्तुरा
  • पीडित विवरण
  • पीडितको नाम:हरिलाल साउद
  • जन्म मिति:
  • साल:1994
  • महिना:06
  • गते:20
  • उमेर:64
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:4
  • टोल:घुम्टेगाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:साउद
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामनरीभान साउद
  • आमाको नाम:दुर्गादेवि साउद
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:द्रोपती साउद
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बम्बै, भारत
  • मिति 2058-10-12
  • पुनस्थापित भएको भए मिति2060-05-10
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-11
  • समय:19:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जोगबुढा गाविस-१ रगुन नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जोगवुडा गाविस- ४ घुम्टेगाडा निवासी हरिलाल साउदको ०५८ माघ ११ गते राति करिब ७ वजे माओवादीको १ सय ५० भन्दा वढी समुहमा आएका ब्यक्तिहरुले सोही गाविस १ पन्तुरा आफन्तको घरमा बसेका बेला अपहरण गरी बास बसेको घर भन्दा डेढ सय मिटर टाढा लगी दुबै हात बाँधेको अवस्थामा धारिलो हतियारले घाँटी काटेर हत्या गरे। उनलाई सुराकी गरेको आरोप लगाई हत्या गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री