2002-01-23 - incident - Panchthar district २०५८-१०-१० - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-03413 अभिलेखालय सि. नं.: NCA-03413

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6161
  • अ. नं.107
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:प्राङवुङ
  • वार्ड नं.:3
  • टोलको नाम:प्राङवुङ
  • पीडित विवरण
  • पीडितको नाम:कर्णबहादुर खपाङगी मगर
  • जन्म मिति:
  • साल:2020
  • महिना:04
  • गते:00
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:प्राङवुङ
  • वार्ड नं.:3
  • टोल:प्राङवुङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:आले मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस कार्यकर्ता
  • बाबुको नामपुर्णबहादुर आले मगर
  • आमाको नाम:मनमाया मगर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गाउँमनि मगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)25000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पाँचथर फिदिम १
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट राज्य
  • कति रकम बराबर (रु)25000
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग टाउको , पिसाव नलि , ढाड ओला लागाएत
  • उपचार गराएको अस्पतालको नाम
  • सिकिम भारत
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नियमित औषधी सेवन गर्नु पर्ने र धेरै काम गर्न नहुने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-10
  • समय:00:00:10 AM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:प्राङवुङ
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्राङबुङ गाविस-३ निवासी ४६ वर्षीय कर्णबहादुर खपाङ्गी मगर फिदिमबाट आएको गस्ती टोलीले २०५८ माघ १० गते पक्राउ गरी अत्याधिक यातना दिए कारण स्वास्थ्य स्थति कमजोर बनेका हुन। अझैपनि पिसाबबाट रगत जाने, मुखबाट रगत जाने, ढाङ दुख्ने टाउको दुखी रिङगाटा लाग्ने आदि समस्याले आफै काम गरेर खाने अवस्थामा छैनन्। घटना अगाडि प्राङ्बुङ स्थित प्रहरी चौकीका जवानलाई खाना पक्राउने काम गर्न उलाई सेनाले ५ घण्टा सम्म यातना दिएका हुन। माओवादीले पनि सास्ती दिएपछि उनी फिदिममा विस्थापित भएका थिए। हाल पुनः स्थापित भई गाउँमा बसेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री