2002-01-23 - incident - Panchthar district २०५८-१०-१० - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-03410 अभिलेखालय सि. नं.: NCA-03410

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.2881
  • अ. नं.6
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:पञ्चमी
  • वार्ड नं.:1
  • टोलको नाम:गोपेटार
  • पीडित विवरण
  • पीडितको नाम:गोबिन्द थपलिया
  • जन्म मिति:
  • साल:2019
  • महिना:03
  • गते:13
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:इवा
  • वार्ड नं.:9
  • टोल:सिम्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थपलिया
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरि कार्यलय पाँचथर
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदमप्रसाद थपलिया
  • आमाको नाम:कृष्ण माया थपलिया
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गोमा थपलीया
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन तेह्रथुम
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:पञ्चमी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल पाँचथर
  • मिति:2058-10-11
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इवा गाविस-९ निवासि ३९ वषिय प्रहरि जवान र्पाचथर जिल्ला पंचमी गाविसस्थित गोपेटार प्रहरी चौकी आक्रमणको क्रममा २०५८ माघ १० गते माओवादी पक्षको गोली लागी घटनास्थलमा गोविन्द थपलियाको मृत्यु भयो।मृतको लास जिल्ला अस्पताल पाँचथरमा पोष्टमाटम गरी सम्म लगे। मृतकको लास तम्मोर नदीमा सदगद गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री