2002-01-23 - incident - Panchthar district २०५८-१०-१० - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-03407 अभिलेखालय सि. नं.: NCA-03407

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6854
  • अ. नं.178
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:पञ्चमी
  • वार्ड नं.:1
  • टोलको नाम:गोपेटार
  • पीडित विवरण
  • पीडितको नाम:रामप्रसाद जवेगु
  • जन्म मिति:
  • साल:2027
  • महिना:05
  • गते:25
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:याङनाम
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिम्वू
  • जात:आदिवासी
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना
  • बाबुको नामश्यामबहादुर जवेगु
  • आमाको नाम:बुधरानी जवेगु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देउमाया जवेगु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देव्रे हात
  • उपचार गराएको अस्पतालको नाम
  • मनिपाल भारत,विपी धरान
  • उपचार मिति 2058-10-25
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • हातमा रहेको रड अपरेशन गरी निकाल्नु पर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-10
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:पञ्चमी
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):याङ्नाम गाविस-७ निवासी रामप्रसाद जवेगू नेकपा माओवादीका सैन्य फाँटमा २०५७ सालदेखि कार्यरत रहेर २०५८ माघ १० गते पाँचथरको गोपेटार प्रहरी चौकी आक्रमण गर्ने क्रममा देव्रे हातमा गोली लागी अपाङ्ग भएका हुन। सात वर्षको अवधिमा सात ओटा युद्ध लडेको उनको हातमा अझैपनि पाँच ओटा फलाम प्रयोग गरेर मुस्किलले हात चलाउन सक्छन्। उपचार गर्ने क्रममा कुनैबाट सहयोग नपाएका उनले १ लाख ८० हजार खर्च गरी सकेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री