2002-01-22 - incident - Myagdi district २०५८-१०-०९ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-03391 अभिलेखालय सि. नं.: NCA-03391
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6065
- अ. नं.40
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:2
- टोलको नाम:अग्निखेत
- पीडित विवरण
- पीडितको नाम:महेन्द्रबहादुर कार्की (शैलेस)
- जन्म मिति:
- साल:2032
- महिना:08
- गते:03
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:सिङ्गा
- वार्ड नं.:5
- टोल:थामडाँडा
- अस्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:सिङ्गा
- वार्ड नं.:5
- टोल:थामडाँडा
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:किसान संघको जिल्ला सदस्य
- बाबुको नामहर्कबहादुर कार्की
- आमाको नाम:भाइसरा कार्की
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दीलमती कार्की
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:अर्थुङ्गे
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- बेनीघाट म्याग्दी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिङा गाविस-५ निवासी माओवादी कार्यकर्ता महेन्द्रबहादुर कार्की (शैलेश)लाई ०५८ माघ ५ गते घरबाट कालीप्रसाद गणबाट गस्तीमा गएको सेनाले गिरफ्तार गरी सैनिक हिरासतमा राखी ०५८ माघ ९ गते राती सैनिक हिरासत देखि करिब १ सय मिटर पर अग्नीखेतमा पुर्याई गोली हानी हत्या गरे।