2002-01-21 - incident - Kailali district २०५८-१०-०८ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-03378 अभिलेखालय सि. नं.: NCA-03378
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:गम्भीरसिहं बम
- ठेगाना:कैलाली जिल्ला मसुरिया गाविस
- उजुरीको सङ्क्षिप्त व्यहोरा:कैलाली जिल्ला मसुि रया गाविसका गम्भीरसिंह बमलाई मिति २०५८/१०/८ गतदे ेखि ने.क.पा. (माओवादी) बाट घरजग्गा कब्जा गरी बिस्थापित गरेकोले घरजग्गा फिर्ता गराई पुन:स्थापित गराईपाऊँ भन्ने उजुरी
- आयोगको निर्णय:आयोगको अनुसन्धान टोलीको अनुसन्धान प्रतिवेदनसमेतलाई विचार गर्दा बिस्थापित गम्भीरसिहं बमको सम्पत्ति फिर्ता गराई निजलाई आफ्नै स्थानमा स्थापित गराउन नेपाल सरकारलाई सिफारिस गर्ने आयोगको मिति २०६६/५/९ को निर्णय
- आयोगबाट पठाइएको पत्र विवरण:च. नं. २८७ संरक्षण ३५५, धनगढी मिति २०६६/६/२३ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको