2002-01-18 - incident - Tanahun district २०५८-१०-०५ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-03366 अभिलेखालय सि. नं.: NCA-03366

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8966
  • अ. नं.339
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:व्यास नपा
  • वार्ड नं.:5
  • टोलको नाम:वैरेनी
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यकुमार श्रेष्ठ मुत्ति
  • जन्म मिति:
  • साल:2023
  • महिना:04
  • गते:28
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:2
  • टोल:वेलासपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी स्वायड कमाण्डर
  • बाबुको नामस्व नन्दकुमार श्रेष्ठ
  • आमाको नाम:स्व नन्दकुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राममती श्रेष्ठ
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-05
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:व्यास नपा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके बैजापुर गाविस-२ वेलासपुर निवासी माओवादी जनमुक्ती सेनाका स्वाक्यड कमाण्डर ३५ वर्षीय सूर्यकुमार श्रेष्ठलाई ०५८ माघ ५ गते बिहान १० बजे तनहु जिल्ला व्यास नपा-५ वैरिनीबाट माओवादीको आरोपमा सुरक्षाकर्मीले गिरफ्तार गरी लमजुङ भोर्लेटार गाविसस्थित सुरक्षाकर्मीको क्याम्पमा लगे। नियन्त्रणमा रहेका श्रेष्ठलाई ०५९ पुस १७ गते सुरक्षाकर्मीले कास्की जिल्लाको मुङग्रेवेसीमा लगि गोली हानी हत्या गरे। घरपरिवारले लास पाएनन। घर परिवारले मृत्यु दर्ता गराएका छन। उनका परिवारले बाँके जिल्ला प्रशासन कार्यालयबाट १ लाख रुपैयाँ राहत पनि बुझेका छन। उनका परिवार घटना हुँदाको समयमा लमजुङ्ग भोर्लेटार गाविस-७ भोर्लेटारमा बसोबास गर्ने र ०५८ साल देखि बसाइसराइ गरी बाँके बैजापुरमा बस्दै आएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री