2002-01-18 - incident - Lamjung district २०५८-१०-०५ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-03362 अभिलेखालय सि. नं.: NCA-03362

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१४०
  • पीडितको नाम र थर:हररिाज चलिवाल
  • ठेगाना:लमजुङ जिल्ला धमलििकवुा गाविस वडा नं.- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:लमजुङ जिल्ला धमलििकुवा गाविस वडा नं.- ३ निवासी हररिाज चलिवाललाई मिति २०५८/१०/५ गते घर बिदा सकी फर्कंदै गर्दा तनहुँको बाइसजागर चके पोष्टबाट सुरक्षाकर्मीले पक्राउ गरी लगातार शारीरिक तथा मानसिक यातना दिएकाले मानवअधिकारको रक्षा गरी पाऊँ भनी आयोगमा प्राप्त उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीको पहिचान गरी कारबाही गर्न तथा पीडितलाई क्षतिपूर्ति स्वरूप रु. ७५,०००/- उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने २०६३/३/६ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:आयोगको संरक्षण २४७९ मिति २०६३/३/१९ मा आयोगको निर्णय कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयलाई सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री