2002-01-18 - incident - Banke district २०५८-१०-०५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-03360 अभिलेखालय सि. नं.: NCA-03360

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5691
  • अ. नं.397
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • टोलको नाम:कोहलपुर
  • पीडित विवरण
  • पीडितको नाम:जगतराम थारु
  • जन्म मिति:
  • साल:2035
  • महिना:11
  • गते:10
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:7
  • टोल:अतघरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जिल्ला कमिटी सदस्य
  • बाबुको नामकर्णबहादुर चौधरी
  • आमाको नाम:वेलमतिया थारु
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुष्पा अधिकारी थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या14
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:3
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया मोतिपुर गाविस-७ अतघरुवाको २४ वर्षीय जगत थारुलाई बाँके जिल्लाको कोहलपुर मेडिकल कलेजबाट उपचार गराई फर्कँदै गर्दा २०५८ माघ ५ गते बर्दियाको पूर्वी चिसापानीबाट आएका शादा पोशाकमा रहेका चार जना शाही नेपाली सेनाका टोलीले पक्राउ गरी आफैसँग लगे। चिसापानीमा लगेका थाहा भए पनि खोजी गर्न जादा नदेखाएको पीडित परिवारले बताए। उनी हालसम्म वेपत्ता छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री