2002-01-16 - incident - Khotang district २०५८-१०-०३ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-03343 अभिलेखालय सि. नं.: NCA-03343

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4097
  • अ. नं.28
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:काहुले
  • वार्ड नं.:6
  • टोलको नाम:हुम्मा पोखरी
  • पीडित विवरण
  • पीडितको नाम:हर्क बहादुर राई
  • जन्म मिति:
  • साल:2007
  • महिना:11
  • गते:11
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:चिसापानी
  • वार्ड नं.:7
  • टोल:पाथीभारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:दिप्लुङ
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामचिसापानी उच्च मावि चिसापानी
  • पद:प्रधानाध्यापक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल शिक्षक संघ क्षेत्रीय सभापति
  • बाबुको नाममोहन बहादुर राई
  • आमाको नाम:लक्ष्मी राई
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भरतमाया राई
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-03
  • समय:00:00:05 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:काहुले
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • चिसापानी उमावि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चिसापानी गाविस-७ निवासी चिसापानी उच्चमाविका प्रधानाध्यापक ५१ वर्षीय हर्कबहादुर राईलाई २०५८ माघ ३ गते चिसापानी गाविस-८ पाथीभरास्थित छोरीको घरमा खाना खाँदै गरेको समयमा १५/२० जनाको समूहमा आएका माओवादी कार्यकर्ताले सुराकी गरेको आरोपमा अपहरण गरी काउले गाविसको हुम्मा पोखरीमा पुर्‍याई रुखमा बाँधी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री