2002-01-16 - incident - Jajarkot district २०५८-१०-०३ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-03341 अभिलेखालय सि. नं.: NCA-03341
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5465
- अ. नं.215
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:थालारैकर
- वार्ड नं.:2
- टोलको नाम:थाला
- पीडित विवरण
- पीडितको नाम:खड्के वादी
- जन्म मिति:
- साल:2037
- महिना:05
- गते:03
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:थालारैकर
- वार्ड नं.:5
- टोल:टाटा
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:थालारैकर
- वार्ड नं.:5
- टोल:टाटा
- लिङ्ग:पुरुष
- थर:वादी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामविरजित बादी
- आमाको नाम:नैनी बादी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-03
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:थालारैकर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला थालारैकर गाविस- ५ का माओवादी कार्यकर्ता २१ वर्षीय खड्के वादीको २०५८ माघ ३ गते सोही गाविस- २ थालामा २ बजे दिउँसो सुर्खेत जिल्लाबाट आएका नेपाली सेनाको टोलीले गोली चलाउँदा सेनाको गोली लागि मृत्यु भयो।