2002-01-15 - incident - Darchula district २०५८-१०-०२ - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-03329 अभिलेखालय सि. नं.: NCA-03329

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.474
  • अ. नं.21
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:हिकिला
  • वार्ड नं.:8
  • टोलको नाम:स्कुलधार
  • पीडित विवरण
  • पीडितको नाम:चक्रसिंह कुंवर
  • जन्म मिति:
  • साल:2028
  • महिना:02
  • गते:04
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:घारी
  • वार्ड नं.:2
  • टोल:फारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुवंर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जिल्ला सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओबादी
  • बाबुको नामदिलिपसिंह कुंवर
  • आमाको नाम:जसमतीदेवी कुंवर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जैमति देवि कुंवर
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-02
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:हिकिला
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कालागाड , दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धारी गाविस २ निवासी माओवादी जिल्ला सदस्य ३० वर्षीय चक्रसिंह कुँवरलाई २०५८ माघ २ गते गाँउमा संगठन बिस्तार गर्न आएको आरोपमा स्थानीय जनताहरुले उनलाई हिकीला गाविस पुगेका बेला कुटपिट गरी घाइते बनाई सेनाको जिम्मा लगाए। सेनाले नियन्त्रणमा लिएपछि उनलाई गोली हानी हत्या गरेयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री