2002-01-14 - incident - Gorkha district २०५८-१०-०१ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-03314 अभिलेखालय सि. नं.: NCA-03314
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.5804
- अ. नं.281
- घटना भएको जिल्ला:गोरखा
- गाविस:थुमी
- वार्ड नं.:4
- टोलको नाम:स्वाँरागाउँ
- पीडित विवरण
- पीडितको नाम:होमबहादुर थापा
- जन्म मिति:
- साल:2034
- महिना:01
- गते:05
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:थुमी
- वार्ड नं.:4
- टोल:स्वाँरागाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकृष्णबहादुर थापा
- आमाको नाम:पदमकुमारी थापा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शनिकुमारी थापा
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाण्डौ
- मिति 2058-10-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- दयनिय अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-10-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:थुमी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थुमी गाविस-४ स्वाँरागाँउ निवासी प्रहरी हवल्दार २४ वर्षीय होमबहादुर थापालाई माओवादीले सुराकीको आरोपमा नेकपा माओवादीले ०५८ पुस २० गते घरबाटै अपहरण गरी ०५८ माघ १ गते सोही गाविसमा हत्या गरे। थापाको शव फेला परेन।