2002-01-13 - incident - Kaski district २०५८-०९-२९ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-03308 अभिलेखालय सि. नं.: NCA-03308

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.706
  • अ. नं.22
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:लेखनाथ नपा
  • वार्ड नं.:5
  • टोलको नाम:विजयपुर ब्यारेक
  • पीडित विवरण
  • पीडितको नाम:सुमित्रा घिमिरे (भुजेल)
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:01
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सिद्ध
  • वार्ड नं.:8
  • टोल:नेपालपाखा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:सिद्ध
  • वार्ड नं.:8
  • टोल:नेपालपाखा
  • लिङ्ग:महिला
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी निकट अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य
  • बाबुको नामशेषकान्त घिमिरे
  • आमाको नाम:पम्फादेवी घिमिरे
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमल भुजेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:11
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल
  • मिति:2058-10-01
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सेनाले बेपत्ता पार्यो
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिद्ध गाविस-८ निवासी अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य २२ बर्षीया सुमित्रा घिमिरेलाई पार्टीको काममा माछापुच्छ्रे गाविसमा रहेको बेला ०५८ मंसिर १९ गते संयुक्त सुरक्षाफौजले गिरफ्तार गरी विजयपुर ब्यारेकको हिरासतमा राखी यातनाका दिई ०५८ पुस २९ गते हत्या गरे। रुपन्देही माइत भएका घिमिरेको ०५५ सालमा कमल भुजेलसँग पार्टीमा हिड्ने क्रममा बिहे भएका थिए। दाई नाता पर्ने कृष्ण भुजेल जिल्ला प्रहरी कार्यलयमा प्रहरी हिरासतमा रहदा गण्डकी अस्पतालमा घिमिरेको लास पोस्टमार्टम गर्ने बेला हेर्न लगेका थिए। त्यसपछि सेनाले लास बेपत्ता पारेको पीडितका परिवारको भनाइ छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री