2002-01-13 - incident - Gorkha district २०५८-०९-२९ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-03306 अभिलेखालय सि. नं.: NCA-03306

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5717
  • अ. नं.258
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:देउराली
  • वार्ड नं.:9
  • टोलको नाम:प्यूरवेशी
  • पीडित विवरण
  • पीडितको नाम:राजन भण्डारी
  • जन्म मिति:
  • साल:2027
  • महिना:10
  • गते:13
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:देउराली
  • वार्ड नं.:9
  • टोल:प्यूरवेशी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, लमजुङ काज प्रहरी किताब खाना सिंहदरवार
  • पद:प्रहरी सहायक निरिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर भण्डारी
  • आमाको नाम:मैयादेवी भण्डारी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विष्णुमाया भण्डारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • धम्बराही काठमाण्डौ
  • मिति 2058-05-28
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल जनसेवा उच्च मावि किर्तिपुरमा पढाउने शिक्षिका
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:देउराली
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाण्डौ
  • मिति:2058-10-03
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • काठमाण्डौ पशुपति
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउराली गाविस-९ प्यूबेसी निवासी जिल्ला प्रहरी कार्यालय काठमाडौमा कार्यरत प्रहरी सहायक निरीक्षक ३१ वर्षीय राजन भण्डारीलाई घर विदा आएको बेला ०५८ पुस २९ गते माओवादी कार्यकर्ताले गोली प्रहार गरे घाइते बनाएकोमा उपचार हुँदा हुँदै काठमाण्डौको शिक्षण अस्पताल काठमाण्डौमा २०५८ पुस ३० गते मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री