2002-01-13 - incident - Dolakha district २०५८-०९-२९ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-03305 अभिलेखालय सि. नं.: NCA-03305
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5205
- अ. नं.63
- घटना भएको जिल्ला:दोलखा
- गाविस:जिरी
- वार्ड नं.:7
- टोलको नाम:लिङकन
- पीडित विवरण
- पीडितको नाम:हेमन्तकुमार प्रधान
- जन्म मिति:
- साल:2029
- महिना:00
- गते:00
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:जिरी
- वार्ड नं.:7
- टोल:लिङकन
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:जिरी
- वार्ड नं.:7
- टोल:लिङकन
- लिङ्ग:पुरुष
- थर:प्रधान
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
- कार्यालयको नामजिरी खेलकुद संघ
- पद:अध्यक्ष
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस, तरुणदल महाधिवेशन प्रतिनिधि
- बाबुको नामजयबहादुर प्रधान
- आमाको नाम:कामिणी प्रधान
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पार्वती प्रधान
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-29
- समय:05:30:00 AM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:जिरी
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिरी अस्पताल
- मिति:2058-09-30
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जिरी-५
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जिरी गाविस-७ निवासी २९ वर्षीय हेमन्तकुमार प्रधानलाई २०५८ पुस २९ गते माओवादीले घरबाट वोलाई बाहिर निस्कने वित्तिकै गोली हानी गरी हत्या गरे।