2002-01-13 - incident - Dadeldhura district २०५८-०९-२९ - घटना - डडेलधुरा जिल्ला
Archive ref no: NCA-03303 अभिलेखालय सि. नं.: NCA-03303
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4361
- अ. नं.76
- घटना भएको जिल्ला:डडेलधुरा
- गाविस:आलिताल
- वार्ड नं.:5
- टोलको नाम:मौरी
- पीडित विवरण
- पीडितको नाम:राजबहादुर सार्की
- जन्म मिति:
- साल:2022
- महिना:04
- गते:07
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:आलिताल
- वार्ड नं.:5
- टोल:मौरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सार्की
- जात:दलित
- भाषा:अन्य
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदेबबहादुर सार्की
- आमाको नाम:काली सार्की
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गंगादेवी सार्की
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-29
- समय:05:00:00 PM
- घटनास्थल
- जिल्ला:डडेलधुरा
- गाविस:आलिताल
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आलिताल-५, वागखोली
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आलिताल गाविस ५ का ३६ वर्षीय राजबहादुर सार्कीलाई २०५८ पुस २९ गते घर नजीकै धारामा नुहाउदै गरेको अबस्थामा यात्रुबाहक गाडीमा आइरहेका आर्मीलाई लक्षित गरी माओबादीले जंगलबाट फायरिङ गरेको थियो। सोही क्रममा अन्दाजी धाराबाट ५० मिटर टाढा नुहाईरहेको अबस्थामा सुरक्षा फौजले कब्जामा लिई राजबहादुर सार्कीलाइ हत्या गरे।