2002-01-13 - incident - Banke district २०५८-०९-२९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-03299 अभिलेखालय सि. नं.: NCA-03299

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.478
  • अ. नं.185
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:चिसापानी
  • वार्ड नं.:1
  • टोलको नाम:चिसापानी
  • पीडित विवरण
  • पीडितको नाम:धनकुमारी चौधरी
  • जन्म मिति:
  • साल:2034
  • महिना:06
  • गते:26
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:5
  • टोल:कृष्णनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामवागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसतिराम थारु
  • आमाको नाम:प्रदेशनी थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-29
  • समय:00:00:10 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:चिसापानी
  • वार्ड नं.:1
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:भिमकाली गुल्म चिसापानि बांके
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-09-29
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-10-02
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना
  • पद
  • थाहा भएन।
  • कार्यालय
  • भिमकाली गुल्म चिसापानी
  • उनको भनाइरझेना गाविस-५ की २४ वर्षीया धनकुमारी चौधरीलाई माओवादीको आरोपमा ०५८ पुस २९ गते भिमकाली गुल्म चिसापानीले गुल्मबाट गिरफ्तार गरी बेपत्ता पारे। गुल्मका क्याप्टन रमेश स्वार ०५८ पुस २८ गते साँझ घरमा आई धनकुमारीलाई ०५८ पुस २९ गते गुल्ममा आउन भनेपछि चिसापानी गाविस-१ चिसापानीस्थित गुल्ममा गएकी धनकुमारीलाई सेनाले गुल्मबाट वेपत्ता पारे। धनकुमारीकी आमा प्रदेशनी र वैनी रामकुमारी भिमकाली गुल्म चिसापानीमा ०५८ माघ २ गते जाँदा गेटमा महिला प्रहरी आइन्। उनले के हो भनि सोधेपछि प्रदेशनीले मेरी छोरी धनकुमारीलाई भेटी उसले लगाउने कपडा छोडने आएको बताइन्। आमाले कुरा गरेपछि महिला प्रहरी गइन्। त्यसपछि अर्को सुरक्षाकर्मी आयो। उसँग छोरीलाई भेट्न र कपडा छोड्न आएको भन्दा यहाँ तिम्री छोरी छैनन् छोरी मामा घर गएकी होलान भनि सुरक्षाकर्मीले बताएको आमा प्रदेशनीले बताइन। अर्को पटक बुवा सतिराम सोही गुल्ममा ०५८ माघ २८ गते जादा आर्मीले भित्र लगि तेरी छोरी छैन भनि पिट्यो। भोली आउनुहोस भनि सोहीदिन छोडे। भोलीपल्ट जादा क्याप्टेन स्वारले सतिरामलाई बन्दुकको कुन्दाले हिर्काइ अब आइन्दा यहाँ नआउनु भनि छोडेका थिए। धनकुमारीलाई सो गुल्ममा राखेको रझेना गाविस-२ का प्रेमबहादुर थापाले ०५८ पुस २९ गते देखेका थिए। सो दिन प्रेमबहादुर पनि सोही गुल्ममा थिए। प्रेमबहादुरलाई सैनिकले धनकुमारी भन्दा अघि गिरफ्तार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज