2002-01-11 - incident - Dang district २०५८-०९-२७ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-03287 अभिलेखालय सि. नं.: NCA-03287

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.6325
  • अ. नं.309
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:वेला
  • वार्ड नं.:2
  • टोलको नाम:कटवेरुवा
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानु चौधरी
  • जन्म मिति:
  • साल:2043
  • महिना:05
  • गते:05
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:वेला
  • वार्ड नं.:2
  • टोल:कटबेरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामजिउरखन चौधरी
  • आमाको नाम:विष्नी चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-27
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:राजपुर
  • वार्ड नं.:9
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबेला गाविस २ कटवेरुवा निवासी १५ वर्षीय ज्ञानु चौधरीलाई २०५८ साल पुस २२ गते माओवादीको आशंकमा सुरक्षाफौजजे राजपुर गाविस ९ बनकट्टीबाट गिरफ्तार गरी बेपत्ता बनायो। सुरक्षाफौजले सो घटनामा उनीसहित दुई जनलाई गिरफ्तार गरी वेपत्ता बनाए। हालसम्म उनको अवस्था अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज