2002-01-10 - incident - Ramechhap district २०५८-०९-२६ - घटना - रामेछाप जिल्ला
Archive ref no: NCA-03285 अभिलेखालय सि. नं.: NCA-03285
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:शिवहरि अछामी
- ठेगाना:रामेछाप जिल्ला भटौली-२
- उजुरीको सङ्क्षिप्त व्यहोरा:रामेछाप जिल्ला भटौली गाविस वडा नं.- २ मुिसटार निवासी शिवहरि अछामीलाई मिति २०५८/९/२६ गते दिउसँ ो ३ बजे ढिकुटी- २ देवीथानमा शाही नेपाली सेनाले गोली हानी हत्या गरेकोले आवश्यक कारबाही गरी क्षतिपूर्ति दलिाई पाऊँ भनी मिति २०५८/८/२६ गते आयोगमा प्राप्त उजुरी
- उल्लङ्घनकर्ता:शाही नेपाली सेना
- आयोगको निर्णय:मृतकका आश्रित परिवारलाई १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/८/१४ को निर्णय
- आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १७२१ मिति २०६२/१२/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
- कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको मिति ०६३/११/२८ च. नं. १६६ को पत्रमार्फत् १,००,०००/- क्षतिपूर्ति प्रदान गरिसकेको व्यहोराको पत्र प्राप्त