2002-01-10 - incident - Kailali district २०५८-०९-२६ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-03283 अभिलेखालय सि. नं.: NCA-03283
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7266
- अ. नं.17
- घटना भएको जिल्ला:कैलाली
- गाविस:जोशिपुर
- वार्ड नं.:5
- टोलको नाम:वाणी गाउ
- पीडित विवरण
- पीडितको नाम:कर्णबहादुर थारु
- जन्म मिति:
- साल:2034
- महिना:02
- गते:04
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:जानकी नगर
- वार्ड नं.:7
- टोल:खगौली
- अस्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:जानकी नगर
- वार्ड नं.:7
- टोल:खगौली
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:आदिवासी
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
- बाबुको नामसाधुराम थारु
- आमाको नाम:बिनिया थारु
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चम्फीदेवी थारु
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-26
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:जोशिपुर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जानकीनगर गाविस-७ निवासी २४ वर्षीय कर्णबहादुर थारुको २०५८ पुस २६ गते जोशीपुर गाविस-५ मा सुरक्षाकर्मीसँग जम्काभेट हुँदा सुरक्षाकर्मीले गोली हानी हत्या गरे।