2002-01-08 - incident - Surkhet district २०५८-०९-२४ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-03273 अभिलेखालय सि. नं.: NCA-03273

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10992
  • अ. नं.758
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:उत्तरगंगा
  • वार्ड नं.:7
  • टोलको नाम:उत्तरगंगा
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर विष्ट
  • जन्म मिति:
  • साल:2035
  • महिना:07
  • गते:17
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:कोटवाडा
  • वार्ड नं.:2
  • टोल:तलसार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामविरेन्द्र नगर शिक्षा क्याम्पस
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी सदस्य
  • बाबुको नामनरबहादुर विष्ट
  • आमाको नाम:वाली विष्ट
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:उत्तरगंगा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटवाडा गाविस-२ निवासी अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी सुर्खेतका सदस्य २३ वर्षीय धनबहादुर विष्टलाई ०५८ पुस २४ गते माओवादी गतिविधि संचालन गरेको आरोपमा सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट गएका गस्तीले सुर्खेत उत्तरगंगामा कव्जामा लगि हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री