2002-01-08 - incident - Kaski district २०५८-०९-२४ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-03269 अभिलेखालय सि. नं.: NCA-03269

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10250
  • अ. नं.14
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:2
  • टोलको नाम:विन्दबासिनी चोक
  • पीडित विवरण
  • पीडितको नाम:ऋषिराम लामिछाने
  • जन्म मिति:
  • साल:2041
  • महिना:05
  • गते:19
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:रिभान
  • वार्ड नं.:7
  • टोल:पाथ्रे खहरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:रिभान
  • वार्ड नं.:7
  • टोल:पाथ्रे खहरे
  • लिङ्ग:पुरुष
  • थर:लामिछाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामबराह भेडाबारी प्राविधिक शिक्षालय धिताल गाविस-१
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष
  • बाबुको नामदेवीलाल लामिछाने
  • आमाको नाम:शारदा लामिछाने
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन, नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-09-26
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • फूलबारी र विजयपुर ब्यारेक
  • उनको भनाइरिभान गाविस-७ निवासी १७ वर्षीय ऋषिराम लामिछानेलाई फूलबारी ब्यारेकबाट गएको संयुक्त सुरक्षाफौजले पोखरा उमनपा-२ स्थित विन्दबासिनीचोकबाट ०५८ पुस २६ गते गिरफ्तार गरी वेपत्ता पारे। उनी भेडाबारी प्राविधिक शिक्षालय धितालका अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रहेका थिए। पीडत परिवार सोधपुछका लागि फूलबारी र विजयपुर ब्यारेकमा जादा भित्र प्रवेश गर्न दिएनन। पीडित परिवारले इन्सेक लगायतका विभिन्न मानवअधिकारवादी संस्थाहरुमा पनि उजुरी दिएका थिए। पीडित परिवार काठमाडौंस्थित कालीबहादुर गणमा गई १७ दिनसम्म धर्ना बसे पनि कुनै उपलव्धि भएन। त्यसपछि पीडित परिवार कास्की लमजुङ पर्वत तनहुँ लगायतका कारागारमा पुगी सोधपुछ गर्दा पनि त्यहाँ नल्याएको बताएका थिए। पीडितको हालसम्म कुनै अवस्था सार्वजनिक भएको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज