2002-01-08 - incident - Bardiya district २०५८-०९-२४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-03268 अभिलेखालय सि. नं.: NCA-03268

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1479
  • अ. नं.69
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामशकर यादव
  • जन्म मिति:
  • साल:2007
  • महिना:00
  • गते:00
  • उमेर:65
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेपाली काँग्रेस
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सदस्य
  • बाबुको नामगुरुचरण यादव
  • आमाको नाम:सुकदेवी यादव
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरउच्च
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इश्वर देवि यादव
  • छोराको संख्या:3
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:Business, Jobs
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-24
  • समय:00:00:09 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2058-09-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बबइ नदिको भाडा घाट गुलरिया नपा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गुलरिया नपा-४ का रामशंकर यादवलाई २०५८ पुस २४ गते ९ बजे राती खाना खाइरहेको अवस्थामा २० जना जतिको माओवादीको समूहले धारिलो हतियार टाउको घाटी र शरीरको अन्य भागमाप्रहार गरी घाइते बनाए उनलाई उपचार गराउन तत्काल गुलरिया लगे पनि उपचार गराउदा गराउँदै मृत्यु भयो। माओवादीले घरमा प्रेसर कुकर बम विष‍फोट गराई पाँच कोठाको घर ध्वस्त पारे। एक पटक थ्रीनट थ्री राइफल पड्काए। रामशंकर यादवका तीन छोरालाई पनि कुटपिट गरी घाइते बनाए। २० जना हतियारसहित माओवादी घरमा देखिए पनि एकसय भन्दा बढी हतियारसहित माओवादी कार्यकर्ता घर बाहिर घेराउ दिएर बसेको पीडित परिवारले बताए। उनलाई सामन्त र सुराकीको आरोप लगाई घटना घटाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री