2002-01-07 - incident - Myagdi district २०५८-०९-२३ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-03265 अभिलेखालय सि. नं.: NCA-03265

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6001
  • अ. नं.31
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:दरवाङ
  • वार्ड नं.:3
  • टोलको नाम:अल्काचौर
  • पीडित विवरण
  • पीडितको नाम:खेमबहादुर बुढाथोकी
  • जन्म मिति:
  • साल:2025
  • महिना:10
  • गते:09
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्मन
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्मन
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनबहादुर बुढाथोकी
  • आमाको नाम:हरिकला बुढाथोकी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देउमाया बुढाथोकी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:दरवाङ
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्मन गाविस-६ निवासी खेमबहादुर बुढाथोकीलाई ०५८ पुस २३ गते गाउँको केही तल झोलुङे पुलको निमार्णका लागि लठालिन जनश्रमदान गर्न गएको समयमा कालीप्रसाद गण वेनीबाट गस्तीमा गएको नेपाली सेनाका जवानले गिरफ्तार गरी दिनभरी गाउँडुलाएर साँझ दरवाङ गाविस-३ दुखुमा लगी खाल्टोमा घाटीसम्म पुरी टाउकोमा गोली हानी हत्या गरेको थियो। घटना विरुद्ध पुनरावेदन अदालत बागलुङमा मुद्ध चलिरहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री