2002-01-06 - incident - Gorkha district २०५८-०९-२२ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-03254 अभिलेखालय सि. नं.: NCA-03254

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9191
  • अ. नं.330
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:खोप्लाङ
  • वार्ड नं.:8
  • टोलको नाम:खारपानी
  • पीडित विवरण
  • पीडितको नाम:भैरवराज विष्ट
  • जन्म मिति:
  • साल:2004
  • महिना:08
  • गते:14
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:खोप्लाङ
  • वार्ड नं.:8
  • टोल:खारपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामखोप्लाङ गाउँ विकास समितिपद:अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामखिलराज विष्ट
  • आमाको नाम:निलकुमारी विष्ट
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अमनाकुमारी विष्ट
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकारबाट र शान्ति तथा पुर्न निर्माण मन्त्रालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:खोप्लाङ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
  • मिति:2058-09-23
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • दरौदी नदी गोरखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खोप्लाङ गाविस-८ निवासी सोही गाविसका अध्यक्ष तथा नेपाली काँग्रेसका कार्यकर्ता ५४ वर्षीय भैरवराज विष्टलाई सुराकी गरेको आरोपमा २०५८ पुस २२ गते राती माओवादीले घरबाट बाहिर निकाली गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री