2002-01-05 - incident - Bardiya district २०५८-०९-२१ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-03245 अभिलेखालय सि. नं.: NCA-03245

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1615
  • अ. नं.111
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:7
  • टोलको नाम:दुधा थापफेना
  • पीडित विवरण
  • पीडितको नाम:रुपलाल थारु
  • जन्म मिति:
  • साल:2017
  • महिना:05
  • गते:12
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:6
  • टोल:दुधा थापफेना
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामनेरा युवक प्रावि धधवार गाविस ७ दुधा
  • पद:प्रधानाध्यापक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममहङगा थारु
  • आमाको नाम:ददी थारु
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हिङगिया थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:ओम प्रकाश चौधरी फुलराम थारु इन्द्राकुमारी थारु चार दिन पछि छुटेको उनीहरुले चिसापानीमा देखेको बताए।
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-09-25
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया धधवार गाविस-७ थानफेनाका रुपलाल थारुलाई २०५८ पुस २१ गते साँझ ७ वजे बर्दियाको पूर्वी चिसापानीबाट आएको करिव ७० जनाको शाही नेपाली सेनाको समूहले घरबाटै कब्जामा लिएर आफैसँग लगेका थिए। रुपलालसँगै शाही नेपाली सेनाले लगेका फुलराम थारु इन्द्राकुमारी थारु र ओमप्रकाश चौधरी २०५८ पुस २५ गते रिहा भई फर्केर आए। उनीहरु छुटेर बाहिर आउँदा रुपलाल थारुलाई चिसापानी व्यारेकमा देखेको बताएको पीडित परिवारले बताए। २०५८ माघ २८ गते बेलवा गाविसको वेटहनी जङ्गलमा कटेरो बनाई बसेको अवस्थामा दोहोरो भिडन्तमा परी मृत्यु भएको समाचार रेडियो नेपालमा बजेको र नेपाली एक्सप्रेस पत्रिकामा समाचार छापिएको पीडित परिवारले बताए। यस घटना इन्सेक वर्षपुस्तक २००३ को पृष्ठ ४०३ मा पनि सुरक्षाकर्मीद्वारा बेलवा गाविस-७ को वेतहनी जङ्गलमा ०५८ माघ २८ गते गोली हानी हत्या गरिएको उल्लेख गरिएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री