2002-01-04 - incident - Tanahun district २०५८-०९-२० - घटना - तनहुँ जिल्ला
Archive ref no: NCA-03243 अभिलेखालय सि. नं.: NCA-03243
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.2517
- अ. नं.3
- घटना भएको जिल्ला:तनहुँ
- गाविस:पुर्कोट
- वार्ड नं.:4
- टोलको नाम:वाइसजांगर
- पीडित विवरण
- पीडितको नाम:सुकबहादुर परियार
- जन्म मिति:
- साल:2040
- महिना:04
- गते:09
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:चक्रतिर्थ
- वार्ड नं.:7
- टोल:तिनपिप्ले
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:परियार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी दलित मुक्त्ति मोर्चा
- बाबुको नामगुनबहादुर परियार
- आमाको नाम:डिलमाया परियार
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-20
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:तनहुँ
- गाविस:पुर्कोट
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:कसैले देखेन
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-10-02
- जानकारी दिने व्यक्तिको नाम:सुरक्षा क्याम्प वाइसजाँगर
- पद
- कार्यालय
- उनको भनाइचक्रतिर्थ गाविस-७ निवासी दलित मुक्ती मोर्चामा कायर्रत सुकबहादुर परियार २०५८ पुस २० गतेदेखी घरबाट काठमाडौ जाने क्रममा हालसम्म वेपत्ता भएको। निजको परिवारका अनुसार तनँहूको बाइसजाँगर गुल्ममा सुरक्षाकर्मीले माओवादीको आरोपमा गिरफ्तार गर-यो। गिरफ्तार पछी पीडितका बावु २०५९ माघ २ गते सुरक्षाकर्मीलाई सोध्न जादाँ समातेको केही समय पछी छोडी दिन्छौ भनेका थिए। तर कही कतै पत्ता लागेन।