2002-01-04 - incident - Surkhet district २०५८-०९-२० - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-03241 अभिलेखालय सि. नं.: NCA-03241

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1112
  • अ. नं.350
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:रामघाट
  • वार्ड नं.:8
  • टोलको नाम:ठुलो करेली
  • पीडित विवरण
  • पीडितको नाम:पदम बहादुर वली
  • जन्म मिति:
  • साल:2002
  • महिना:05
  • गते:12
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:रामघाट
  • वार्ड नं.:8
  • टोल:ठुलोकरेली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले संगठित सदस्य
  • बाबुको नामरामसिंह वली
  • आमाको नाम:पदमी वली
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पदमा वली
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टाको घुडादेखि मुनिको भाग नचल्ने।
  • उपचार गराएको अस्पतालको नाम
  • सुर्खेत अस्पताल
  • उपचार मिति 2058-09-25
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • घुडामा गम्भिर चोट लागेकोले अप्रेशन गर्नुपर्ने
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-20
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:रामघाट
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामघाट गाविस-८ निवासी ५६ वर्षीय पदमबहादुर वलीलाई माओवादीको आरोपमा ०५८ पुस २० गते गस्तीमा खटीएका सुरक्षाकर्मीले घरबाटै पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पेलेर यातना दिए। उनको दुवै खुट्टाको घुँडा देखि मुनिको भाग नचल्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री