2002-01-03 - incident - Banke district २०५८-०९-१९ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-03229 अभिलेखालय सि. नं.: NCA-03229

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३४३
  • पीडितको नाम र थर:धनकुमारी चौधरी
  • ठेगाना:बाँके जिल्ला नावै स्ता गाविस वडा नं.- ७
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:बाँके जिल्ला नौवस्ता गाविस वडा नं.- ७ बस्ने धनकुमारी चौधरीलाई सुरक्षाकर्मीले बेपत्ता पारेको घटनासम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निजलाई मिति २०५८/९/१९ गते बाँके जिल्लास्थति नेपाली सेनाको चिसापानीव्यारकेले साधेपुछको लागी भनी व्यारकेमा बोलाई साहेी स्थानबाट बेपत्ता पारेको बुझियो
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यस कार्यबाट निजको मानवअधिकारको गम्भीर उल्लङ्घन भएकोले निजको अवस्था यथाशीघ्र सार्वजनिक गर्न, सो घटना घटाउन जिम्मेवार देखिएका मजेर अजीत थापा, क्याप्टेन रमेश स्वाँरसहतिलाई कानुनबमोजिम कारबाही गर्न र पीडतिका कानुनबमोजिमका हकवालालाईअन्तरिम राहत स्वरूप रु. १,००,०००/- प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/८/८ को निर्णय
  • आयोगबाट पठाइएको पत्रको विवरण:च.नं. ९४५ संरक्षण ३४५ मिति २०६६/८/२२ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज