2002-01-02 - incident - Kaski district २०५८-०९-१८ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-03225 अभिलेखालय सि. नं.: NCA-03225

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1351
  • अ. नं.18
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:13
  • टोलको नाम:भद्रकालीचोक
  • पीडित विवरण
  • पीडितको नाम:नोरजङ गुरुङ
  • जन्म मिति:
  • साल:2023
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:मिजुरेडाँडा
  • वार्ड नं.:3
  • टोल:पर्ग्यू‍
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:मिजुरेडाँडा
  • वार्ड नं.:3
  • टोल:पर्ग्यु
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकर्णबहादुर गूरुङ
  • आमाको नाम:सोममाया गुरुङ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पदममाया गुरुङ
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-18
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइमिजुरेडाँडा गाविस-३ निवासी ३५ बर्षीय नोरजङ गुरुङलाई आफन्तको घर पोखरा उमनपा-१३ भद्रकालीमा जादै गर्दा ०५८ पुस १८ गते फूलबारी व्यारेकबाट गएको सेनाले पक्राउ गर्यो। उनलाई विजयपुर ब्यारेकमा पुराएको खवर पीडितका आफन्तले सुनेको भए पनि संकटकालको बेला ब्यारेकमा गई सोधपुछ गर्न पनि असुरक्षित भएकोले कुनै पक्षबाट खोजविन हुन सकेन। पीडित गुरुङल गाउँबाट तरुल र कोदोको पिठो लिएर आफन्तको घर पोखरा जाँदै गर्दा बाटोबाटै पक्राउ परेका थिए। पीडितको अवस्था हालसम्म अज्ञात छ। उनीसँगै गाउँबाट आएका खिमबहादुर गुरुङलाई पनि सेनाले गिरफ्तार गरी बेपत्ता बनाएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री