2002-01-01 - incident - Kanchanpur district २०५८-०९-१७ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-03210 अभिलेखालय सि. नं.: NCA-03210

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7920
  • अ. नं.57
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:दैजी
  • वार्ड नं.:8
  • टोलको नाम:चम्फापुर
  • पीडित विवरण
  • पीडितको नाम:दीर्घराज भण्डारी
  • जन्म मिति:
  • साल:2041
  • महिना:02
  • गते:13
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:दैजी
  • वार्ड नं.:8
  • टोल:चम्फापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसत्य राज भण्डारी
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-17
  • समय:02:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:दैजी
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महाकाली अञ्चल अस्पताल
  • मिति:2058-09-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दैजी गाविस ८ निवासी १७ वर्षीय दीर्घराज भण्डारीलाई नेपाली सेनाको टोलीले २०५८ पुस १७ गते राती करिब २ बजे सुतिरहेको अवस्थामा काम छ भनी घरबाट करिब सय मी टाढा लगी दैजी गाविसमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री