2002-01-01 - incident - Kanchanpur district २०५८-०९-१७ - घटना - कञ्चनपुर जिल्ला
Archive ref no: NCA-03209 अभिलेखालय सि. नं.: NCA-03209
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7917
- अ. नं.54
- घटना भएको जिल्ला:कञ्चनपुर
- गाविस:दैजी
- वार्ड नं.:8
- टोलको नाम:चम्फापुर
- पीडित विवरण
- पीडितको नाम:टेकबहादुर रावल
- जन्म मिति:
- साल:2016
- महिना:10
- गते:03
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:कञ्चनपुर
- गाविस:दैजी
- वार्ड नं.:8
- टोल:चम्फापुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रावल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदेवचे रावल
- आमाको नाम:शोभा देवी रावल
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बिरुदेवी रावल
- छोराको संख्या:1
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कञ्चनपुर
- गाविस:दैजी
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:महाकाली अञ्चल अस्पताल
- मिति:2058-09-18
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दैजी गाविस ८ निवासी व्यापरी ४२ वर्षीय टेकबहादुर रावल सुतिरहेको अवस्थामा २०५८ पुस १७ गते राति २ बजे नेपाली सेनाको टोली आई एकछिन काम छ भनी लगेर घरबाट करीब सय मीको दुरीमा लगी गोली हानी हत्या गरे।