2002-01-01 - incident - Banke district २०५८-०९-१७ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-03205 अभिलेखालय सि. नं.: NCA-03205

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.8790
  • अ. नं.324
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:4
  • टोलको नाम:जीगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:कमलबहादुर दाहाल क्षेत्री
  • जन्म मिति:
  • साल:2023
  • महिना:05
  • गते:12
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:4
  • टोल:जीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दाहाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामप्रभात मा वि जीगाउँ बाँके
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभीमबहादुर दाहाल
  • आमाको नाम:अभिमाया दाहाल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:युगमाया दाहाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपालगंज
  • मिति 2059-08-00
  • पुनस्थापित भएको भए मिति2062-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटना भएपछि सुरक्षाकर्मीको डरले कमलका २ छोरा छोरी साहारा बालगृह नेपालगंजमा दुई बर्षसम्म बसेका।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-17
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:चिसापानी आर्मी व्यारेक
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-09-17
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-09-26
  • जानकारी दिने व्यक्तिको नाम:गेटमा वस्ने सेना
  • पद
  • थाहा भएन।
  • कार्यालय
  • चिसापानी स्थित सैनिक व्यारेक र जिल्ला प्रहरी कार्यालय बाँक
  • उनको भनाइबाँके बनकटुवा गाविस-४ जीगाँउ निवासी ३२ वर्षीय शिक्षक कमलबहादुर दाहाल क्षेत्रीलाई माओवादीको आरोपमा ०५८ पुस १७ गते दिउँसो प्रभात माध्यमिक विद्यालय जीगाँउमा टिटी खोपको कार्यक्रममा सहभागी भएको अवस्थामा चिसापानी सैनिक व्यारेकबाट आएका सेनाले विद्यालयबाट गिरफ्पतार गरी बेपत्ता पारे। गिरफ्तार पछि उनलाई चिसापानी सैनिक व्यारेकमा लगिएको थियो। उनलाई सो दिन राति वनकटुवा गाविस-४ का कुवेर रिजालले व्यारेकभित्रै देखेका थिए। रिजाललाई पनि सोही व्यारेकका आर्मीले सोही दिन गिरफ्तार गरी करिव छ महिनापछि रिहा गरेको थियो। कमललाई गिरफ्तार गरेपछि २०५९ सालसम्म पटक पटक सेनाहरु घरमा आउने यातना दिन गरेका थिए। पीडकपक्षसँग ०५८ पुस २६ गते घटनाको बारेमा जानकारी माग गर्न गएका पीडितलाइ चिसापानी आर्मी व्यारेकको गेटमा बस्ने सेनाले कमल यहाँ छैनन भनि भित्र जान नदिएको। पीडितलाई सेनाले मारिसकेको वताएपनि पीडित परिवारले लास नपाएकोले मृत्यु स्वीकार्न मानेका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज