2002-00-00 - incident - Banke district २०५८-००-०० - घटना - बाँके जिल्ला
Archive ref no: NCA-03171 अभिलेखालय सि. नं.: NCA-03171
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10678
- अ. नं.255
- घटना भएको जिल्ला:बाँके
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:राप्तीपारी
- पीडित विवरण
- पीडितको नाम:प्रवीन शाही रोषन
- जन्म मिति:
- साल:2039
- महिना:00
- गते:00
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:जुम्ला
- गाविस:कार्तिकस्वामी
- वार्ड नं.:7
- टोल:बारकोटेवाडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना कमाण्डर
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-00-00
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जुम्ला जिल्ला कार्तिकस्वामी गाविस-७ बारकोटेवाडाका माओवादी जनमुक्ति सेनाका कमाण्डर २० वर्षीय प्रविन शाही (रोशन)लाई २०५९ सालमा बाँके जिल्लाको राप्तीपारी बघौडा क्षेत्रमा सुरक्षाकर्मीले नियन्त्रणमा लिई हत्या गरे। पीडित परिवारका अनुसार शाहीलाई यातना दिई हत्या गरिएको थियो।