2001-12-31 - incident - Bardiya district २०५८-०९-१६ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-03159 अभिलेखालय सि. नं.: NCA-03159

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5842
  • अ. नं.462
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • टोलको नाम:सुखाड
  • पीडित विवरण
  • पीडितको नाम:राजबहादुर अधिकारी
  • जन्म मिति:
  • साल:2024
  • महिना:01
  • गते:28
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • टोल:सुखाड
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामगाविसको कार्यालय ठाकुरद्बारा
  • पद:पियन
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णबहादुर अधिकारी
  • आमाको नाम:पुतला अधिकारी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धमलवा अधिकारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग बायाँ खुट्टा र दायाँ बंगारा भाँचिएको
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अञ्चल अस्पताल बाँके
  • उपचार मिति 2058-09-17
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • गरुङगो काम गर्न सक्दैनन
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया ठाकुरद्बारा गाविस-४ सुखाडका ४२ वर्षिय राजबहादुर अधिकारीलाई सोही ठाउँका नेकपा माओवादीका एरिया इन्चार्ज प्रेमलाल थारुको नेतृत्वमा आएको माओवादीको समूहले २०५८ पुस १६ गते राती सुराकीको आरोपमा घर घेरा हाली कब्जामा लिई लाठी र फलामको रडले प्रहार गरी बायाँ खुट्टा र दाया बंगारा भाँची दिए। उनको भेरी अञ्चल अस्पताल नेपालगंजमा उपचार भयो। उनी हाल पनि शारिरीक अशक्त छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री