2001-12-30 - incident - Bardiya district २०५८-०९-१५ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-03151 अभिलेखालय सि. नं.: NCA-03151

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३६९
  • पीडितको नाम र थर:मोतीलाल अधिकारी
  • ठेगाना:बर्दिया जिल्ला ताराताल गाविस वडा नं.- २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. १३०७, बर्दिया जिल्ला ताराताल गाविस वडा नं.- २ बस्ने माते ीलाल अधिकारीलाई यातना दिएको घटनासम्बन्धमा निजलाई मिति २०५८/९/१५ गते इलाका प्रहरी कार्यालय सानामे ी बर्दियाका सुरक्षाकर्मीहरूले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, बर्दियाको हिरासत कक्षमा थुनामाराखीयातनादिएको बुझियो
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यस कार्यले निजको यातनाविरुद्धको हकको हनन् हुन गएकोले रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन, सो क्षतिपूर्तिको ५५ रकम यातना दिने कार्यमा संलग्न तत्कालीन प्रहरी निरीक्षक गणेशविक्रम शाह, प्रहरी नायव निरीक्षक राजन्द्रप्रसाद श्रेष्ठ र प्रहरी सहायक निरीक्षक जङ्गबहादुर के. सी.बाट जनही भराउन र निजहरूलाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/४ को निर्णय
  • आयोगबाट पठाइएको पत्र विवरण:च.नं. १२८६ संरक्षण १३०७ मिति २०६६/११/२५ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ४०५ मिति २०६६/१२/२ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन: स्थापना इकाईलाई लेखिएको पत्रको बाधेार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री