2001-12-29 - incident - Dhanusha district २०५८-०९-१४ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-03140 अभिलेखालय सि. नं.: NCA-03140

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11090
  • अ. नं.160
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:खरिहानी
  • वार्ड नं.:6
  • टोलको नाम:हौवाहीचौरीमा
  • पीडित विवरण
  • पीडितको नाम:शेखर कुमार यादव
  • जन्म मिति:
  • साल:2037
  • महिना:00
  • गते:00
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:वरमझिया
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:एरिया सेक्रेटरी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामरामवृक्ष यादव
  • आमाको नाम:रामकुमारी यादव
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ममतादेवी यादव
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपाल र भारत घटना अघि र पछि
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • ०५३ मंसिर पछी
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:खरिहानी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा प्रहरी द्बारा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वरमझीया गाविस-६ निवासी २२ बर्षीय माओवादी कार्यकर्ता शेखरकुमार यादवलाई ०५८ पुस १४ गते प्रहरीले खरियानी गाविस स्थित होवाहीटोल नजिक गोली हानी हत्या गरे। भारतको जयनगरमा सेल्टरलिई बसेको बेला (डेरामा)भारतिय प्रहरी र नेपाली प्रहरीको संयुक्त टोलीले गिरफ्तार गरेको थियो। उनलाई भारतीय प्रहरीले नेपाली प्रहरीलाई सुपर्दगी गरी सकेपछि नेपाल प्रहरीले खजुरी इलाका प्रहरी कार्यालयमा केही घण्टा राखी राती यदुकुहा इलाका प्रहरी कार्यालयमा ल्याई खरिहानी गाविसको होवाहीटोल नजिक गोली हानी हत्या गरेको मृतककी आमा सभासद राय कुमारी यादवले बताइन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री