2001-12-29 - incident - Bardiya district २०५८-०९-१४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-03135 अभिलेखालय सि. नं.: NCA-03135

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1724
  • अ. नं.144
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:7
  • टोलको नाम:बेटहनी
  • पीडित विवरण
  • पीडितको नाम:पत्ता थारु
  • जन्म मिति:
  • साल:2037
  • महिना:10
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:7
  • टोल:बेतहनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभगन थारु
  • आमाको नाम:बतसिया थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:7
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-09-15
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया वेलवा गाविस-७ वेटहनीका १९ वर्षीय पत्ता थारुलाई सोही गाविसको चिसापानीमा रहेको सेनाको व्यारेकबाट आएको हतियार सहितको टोलीले २०५८ पुस १४ गते राती सुतिरहेको अवस्थामा उठाएर गाउँका १९ जनासँगै लग्यो। २०५८ पुस १४ गते छुटेर आएका कालिराम थारु लगायत १५ जनाले सँगै चिसापानीमा रहेको सेनाकोमा राखेको र आफूहरुलाइ छोडी पत्तासहित अन्यलाई त्यही राखेको बताएको पीडित परिवारले बताए। २०५८ पुस १४ गते पत्ता थारुका दाजु रोइना थारुलाई कोहलपुरमा काम गर्दै गर्दा कोहलपुर इलाका प्रहरी कार्यालयबाट आएको टोलीले पक्राउ गरि लगेको थियो। पीडित परिवारमा बतासिया थारु मात्र छिन्। दुई छोराको बेपत्ता भएपछि मागेर भोक तार्न पर्ने अवस्था वतासियालाई रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री