2001-12-29 - incident - Banke district २०५८-०९-१४ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-03130 अभिलेखालय सि. नं.: NCA-03130
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1725
- अ. नं.145
- घटना भएको जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:3
- टोलको नाम:कोहलपुर
- पीडित विवरण
- पीडितको नाम:रोइना थारु
- जन्म मिति:
- साल:2031
- महिना:07
- गते:00
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:बेलवा
- वार्ड नं.:7
- टोल:बेटहनी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभगन थारु
- आमाको नाम:बतासिया थारु
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:कोहलपुर
- वार्ड नं.:3
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइबर्दिया वेलवा गाविस-७ वेटहनिका २७ वर्षीय रोइना थारुलाई बाँके जिल्लाको कोहलपुरमा मजदुरी काम गर्दै गर्दा सोही ठाउँमा रहेको इलाका प्रहरी कार्यालयबाट आएको प्रहरीको टोलीले २०५८ पुस १४ गते कब्जामा लिएर सोही प्रहरी चौकीमा लगी राखेको खवर पीडित परिवारले सँगै काम गर्न गएका उनका साथीहरुबाट थाहा पाए। त्यहाँबाट कहाँ लगियो पीडित परिवारलाई थाहा नभएको बताए। सोही दिन पीडितकी अमा बतासियाको अर्का छोरा पत्तालाई पनि सेनाको टोलीले घरबाट कब्जा गरी लगेको थियो। बतासिया अहिले घरमा एक्लै भएकी छिन्। कमाउने मान्छे नहुँदा भिख मागरे भोक तार्ने गरेकी छिन्।