2001-12-28 - incident - Sarlahi district २०५८-०९-१३ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-03126 अभिलेखालय सि. नं.: NCA-03126

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6905
  • अ. नं.37
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:अत्रौली
  • वार्ड नं.:7
  • टोलको नाम:मानेवजार
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर वम्जन
  • जन्म मिति:
  • साल:2034
  • महिना:00
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:लालवन्दी
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:लालवन्दी
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वम्जन
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले, साधारण सदस्य
  • बाबुको नामपदमबहादुर वम्जन
  • आमाको नाम:फूलमाया वम्जन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अन्जुमाया वम्जन
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)120000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-13
  • समय:06:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:अत्रौली
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2058-09-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लालबन्दी-३ च्यानडाँडा,
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लालबन्दी गाविस०२ का २४ वर्षीय धनबहादुर वम्जनलाई ०५८ पुस १३ गते अत्रौली गाविस-७ स्थित मानेमेलामा सुरक्षाकर्मीले गोली हानी हत्या गरे। पीडित बजारमा मासु काटी बेच्ने गर्दथे। सो घटनाको समयमा मेलामा रहेका सयौँको सङ्ख्याका जनतालाई घोप्टो पारी सुरक्षाकर्मीले केही समय यातना दिएको थियो। घटनामा २ जना सर्वसाधारण गोली लागी सख्त घाइते भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री