2001-12-28 - incident - Salyan district २०५८-०९-१३ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-03125 अभिलेखालय सि. नं.: NCA-03125

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२९३
  • पीडितको नाम र थर:दिलबहादुर खत्री
  • ठेगाना:सल्यान जिल्ला पिपलनेटा गाविस वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. १०२, सल्यान जिल्ला पिपलनेटा गाविस वडा नं.- ५ बस्ने दिलबहादुर खत्रीको सुरक्षाकमीद्वारा गरैकानुनी हत्या
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:यससम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निज दिलबहादुर खत्री (के.सी.) लाई मिति २०५८/९/१३ गते जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गर्न गएका बखत जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी नरसिहं दल गण सिमखर्क, सल्यानलाई बुझाएको र नरसिंह दल गणले मिति २०५८/९/१७ गते आफ्नो नियन्त्रणमा रहकेा खत्रीलाई रातको समयमा सेजवाल टाकुराको जङ्गलमा लगी पछाडिबाट गोली हानी हत्या गरेको बुझयो। अत: यस घटनाले निजको बाँच्न पाउने हकको उल्लङ्घन हुन गएकोले मृतकका कानुनबमोजिमका हकवालालाई क्षतिपूर्ति स्वरूप रु. ३,००,०००/- प्रदान गर्न र दोषीलाई कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/९/२५ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:च. नं. १२२६ सरंक्षण १०२ मिति २०६६/११/१७ गतेप्र.म.म.प.को कायार्लयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री