2001-12-28 - incident - Gorkha district २०५८-०९-१३ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-03114 अभिलेखालय सि. नं.: NCA-03114
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4691
- अ. नं.21
- घटना भएको जिल्ला:गोरखा
- गाविस:पृथ्वीनारायण नपा
- वार्ड नं.:8
- टोलको नाम:टक्सार
- पीडित विवरण
- पीडितको नाम:षडानन्द पाण्डे (पहाडी)
- जन्म मिति:
- साल:2008
- महिना:11
- गते:04
- उमेर:50
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:अश्राङ
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पाण्डे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी निकट अखिल नेपाल किसान संघ जिल्ला अध्यक्ष
- बाबुको नामहिमलाल पाण्डे
- आमाको नाम:कमलावती पाण्डे
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हरिमाया पाण्डे
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-13
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:पृथ्वीनारायण नपा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अश्राङ गाविस-६ निवासी माओवादी निकट अखिल नेपाल किसान जिल्ला अध्यक्ष ५० वर्षीय षडानन्द पाण्डे (पहाडी)लाई ०५८ पुस १३ गते सेनाले गोरखा नपा-८ टक्सारमा हिरासतबाट लगेर गोली हानी हत्या गरेको थियो। उनलाई केही दिन अघि मात्र सेनाले गिरफ्तार गरेर हिरासतमा राखेको थियो।