2001-12-27 - incident - Saptari district २०५८-०९-१२ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-03104 अभिलेखालय सि. नं.: NCA-03104

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9085
  • अ. नं.27
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:लोहजरा
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:मिश्रिलाल मण्डल
  • जन्म मिति:
  • साल:2012
  • महिना:01
  • गते:18
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:लोहजरा
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:लोहजरा
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मण्डल
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभिखन
  • आमाको नाम:भुन्टि
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खटरि देवि
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-12
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:लोहजरा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
  • मिति:2058-09-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • महुली खेाला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लोहजरा गाविस-२ का ४६ वर्षीय मिश्रिलाल मण्डललाई माओवादी भएको आरोपमा ०५८ पुस १२ गते जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले घरबाटै गिरफ्तार गरी घर छेउकै खेतमा लगी गोली हानी हत्या गर्‍यो। मण्डलको शव सगरमाथा अञ्चल अस्पताल राजविराजमा पोष्टमार्टम गराई प्रहरीले परिवारलाई बुझायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री