2001-12-27 - incident - Rolpa district २०५८-०९-१२ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-03103 अभिलेखालय सि. नं.: NCA-03103
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.10549
- अ. नं.739
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:भावाङ
- वार्ड नं.:9
- टोलको नाम:बौलाहखोला
- पीडित विवरण
- पीडितको नाम:धनिराम बुढामगर
- जन्म मिति:
- साल:2012
- महिना:02
- गते:07
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:भावाङ
- वार्ड नं.:7
- टोल:सरुवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढामगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:साधारण सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
- बाबुको नामहर्कसिंह बुढा
- आमाको नाम:सम्पुर्ण बुढा
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कल्ला बुढा
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-12
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:भावाङ
- वार्ड नं.:9
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:अस्थाइ सुरक्षा बेस क्याम्प घर्तीगाँउ
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइरोल्पा भावाङ गाविस ७ सरुवाका ४६ वर्षीय धनिराम बुढामगरलाइ माओवादी भएको आरोपमा २०५८ पुस १२ गते भावाङ गाविस ९ बौलाखोलाबाट नेपाली सेनाले गिरफ्तार गरी अस्थाइ सुरक्षा बेस क्याम्प घर्तीगाँउमा लगी बेपत्ता बनाए। उनलाई हत्या गरेको आशंक गरिएको छ।