2001-12-26 - incident - Syangja district २०५८-०९-११ - घटना - स्याङ्गजा जिल्ला
Archive ref no: NCA-03098 अभिलेखालय सि. नं.: NCA-03098
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2946
- अ. नं.4
- घटना भएको जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:4
- टोलको नाम:वाङखोला
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर शाही
- जन्म मिति:
- साल:2015
- महिना:03
- गते:15
- उमेर:43
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:4
- टोल:गौरीखेत
- अस्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:4
- टोल:गौरीखेत
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय जनमोर्चा
- बाबुको नामजीतबहादुर शाही
- आमाको नाम:वेलकुमारी शाही
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हिरा मोती शाही तथा इमा कुमारी शािह
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:नखुलेकाे
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-11
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल स्याङजा
- मिति:2058-09-11
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- पोखरा -१० रामघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुतलीबजार नपा-४ निवासी राष्टि्य जनमोर्चाका जिल्ला कमिटी सदस्य तथा राष्टीय बक्सिङ खेलाडी रामबहादुर शाहीलाइ बाबालाइ लिएर गोरखा वेलफेयर सेन्टरमा बाडखोलामा गएको बेला २०५८ पुस ११ गते बाबुको पेन्सेन लिन गएको बेला गिरफ्तार गरे। उनलाइ आखाँमा पट्टी बाधि भैरवदल गण ब्यारेक भित्रै लगी गोली हानी हत्या गरे।